दफा ३०
लेखा र लेखापरीक्षण
: (१) प्राधिकरणको लेखा समितिबाट स्वीकृत ढाँचा र तरीका बमोजिम राखिनेछ ।
(२) प्राधिकरणको लेखाको लेखापरीक्षण साधारण सभाको व्यवस्था नभएसम्म महालेखा परीक्षक वा निजले तोकेको लेखापरीक्षकद्वारा र साधारण सभाको व्यवस्था भएपछि साधारण सभाले तोकेको लेखापरीक्षकद्वारा हुनेछ ।